दफा ५१
गुठी तैनाथी जग्गाको चक्लाबन्दी मिलाउने
संस्थानले गुठी तैनाथी जग्गाको चक्लाबन्दी मिलाउन आवश्यक देखेमा जग्गा सट्टापट्टा गरी चक्लाबन्दी मिलाउन सक्नेछ ।